Nepal Job Corner | Teacher Service Commission Nepal Notices | Dated :: 11-July-2022, Monday | नेपालका लोकप्रिय पत्रपत्रिकाहरुमा प्रकाशित शिक्षक सेवा आयोगका सुचनाहरु । मिति :: २०७९-असार-२७, सोमवार
शिक्षक सेवा आयोगको नतिजा प्रकाशन
शिक्षक सेवा आयोगबाट प्रकाशित आन्तरिक प्रतियोगितात्मक (बढुवा) परीक्षाको विज्ञापन नं. ७/७८/७९, ८/७८/७९ र ९/७८/७९ (प्रदेश नं. १ अन्तर्गतका विज्ञापित जिल्ला) को क्रमशः प्राथमिक तह, द्वितीय तथा प्रथम श्रेणी र निम्न माध्यमिक तह, द्वितीय श्रेणीको शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तवतिका लागि छनोट भएका उम्मेदवारहरूको मिति २०७९/०३/२१ देखि २३ गतेसम्म सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अनुभव र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा योग्यता क्रम कायम गरी आयोगको मिति २०७९/०३/२६ गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको छ । विस्तृत जानकारीका लागि यस आयोगको website : www.tsc.gov.np मा हेर्नुहुन जानकारी गराइन्छ ।
Comments
Post a Comment